आजको नेपालमा बौद्धिक खुबीको आधारमा जति प्रख्यात हुनुपर्ने हो, तेती प्रख्याती नपाएको बेक्तीहुन बिप्लब प्रतीक। एक दीन उनको क्षेमताको बारेमा धेरैले धेरै गुण देख्ने छन । बिप्लप प्रतीकको जय होस ।
यो पुरै संबाद सुनेपछि बिप्लब प्रतिकलाई मानबताबादी कबि भन्न मन पराएँ।उनमा अंहकार शुन्य देखें।कबिता क्लिष्ट छैन,हरेक शब्दले हृदय छुन्छ।उनले आफ्ना नामहरु बदलिदै आएका रहेछन्।उनको जीवन दर्शन र भगवान बारे उनको ब्याख्या सुन्दा कालन्तरमा बिप्लब नामलाई परिवर्तन गर्नेछनकी भन्ने आभाष मेरो मनले सोचेको छ। जसरी चन्द्र मोहन जैन आचार्य रजनिश,भगवान रजनिश हुँदै अन्त्यमा ओशोको नामले चिनिए।कबि बिप्लब प्रतिकको नाम त सुनेको हुँ,उनको रचनाहरु बिभिन्न अन्तराष्ट्रिय भाषामा बिश्वले पनि पढन पावोस्,नेपाल कबि बिप्लब को देश भनेर पनि चिनियोस् उहाँ प्रति यसरी आभार प्रकट गर्न चाहें। प्रसिद्ध पत्रकार यात्रीले लिनुहुने हरेक अन्तरवार्ता हेर्न लालयित हुने गर्दछु, उहाँमा पनि हार्दिक आभार प्रकट गर्न चाहान्छु।
मन नराम्रो सङ्ग भाचिएपछी र मानसिक रोग लाग्नु अगाडी अक्सर धेरै मानिस कबि / साहित्यकार बन्ने गर्दो रहेछ । उनिहरुका कुराहरू सामान्य मानिसको जस्तो हुँदैन । जस्तो :- आफ्नो थर लुकाउछ्न कोहि , कोही प्रेमीकाको नाम अपनाउछन , कोही बेधर्मी बन्छन् त कोही कविता बाचन सुरु भयो कि डाको छोडेर रुन खोजेझै गर्छन् त कोहि आतंककारीको खुन उम्लिए जस्तो आक्रोशित हुन्छन् । निचोड :- साहित्यकार हुन मानसिक असर अपरिहार्य र डिप्रेसन हुन नसक्ने त्यो बिचको समय चाहिदो रहेछ धन्यवाद ।
❤🎉❤🎉❤ shree Guru Ganapati Saraswoti Rabi Shukra Brihaspati rakxya gara Guru dev sanatani briti ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 mornings are gifts of God 🙏 happy Shubham 🌹 manglam 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 yo muluk ko swadhin atal Uchcha rakhna srijansheel pratibha ❤🎉❤sanskritik prakriti samajikta bhariyaka gyani prativa ko aabshyakta xa jasto lagxa Amrit dhara Anmol bichar le bhariyaka gyani prativa k l l, sa l l sahitik xitij nkxetra chamki rahanxan ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤ happy mangalmaya Shuv Kamanay ❤🎉❤🎉❤🎉❤
Jatko pahichan vayeko ta ramro hola ,,, yaha ta thulo ra sano banaidiyera po samsya ,,bihe nagareta chaiana pani ,, 7 pustama naparnu vanxan ,,hami ta jso hola vabi santan ma samasya aaauna sakni roixa
आजको नेपालमा बौद्धिक खुबीको आधारमा जति प्रख्यात हुनुपर्ने हो, तेती प्रख्याती नपाएको बेक्तीहुन बिप्लब प्रतीक। एक दीन उनको क्षेमताको बारेमा धेरैले धेरै गुण देख्ने छन । बिप्लप प्रतीकको जय होस ।
बिध्या चापागाइ ल्यानु यात्री जि
हररात सपनीमा ऐँठन हुन्छ
"गाउँमा सायद पहिरो गयो कि"
डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
"गाउँ छोड्दा बिझेका काँडा हो"
परदेशमा बसी झिकी रहन्छु
दिनरात सहरमा झरी पर्छ
गाउँमा सायद खेतै बग्यो कि
उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु
"लेक बेसी देउराली डाँडा"
परदेशमा सम्झी तड्पिरहन्छु
हररात सपनीमा ऐँठन हुन्छ ।
❤❤❤प्रिय कवि
विप्लव प्रतीक एक असाधारण र हामी भन्दा अलि भिन्न मान्छे!🤔❤
मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस❤❤
प्रीय कवि🧡
प्रतीकज्यूको भनाइ पृथक छ, मौलिक छ , सूत्रात्मक छ र अभिव्यक्तिमा यथार्थ !
विप्लव प्रतिक ज्यूलाई निर्नायक भुमिका मा भन्दा यश कार्यक्रममा फरकरुपमा पाए हजुरहरुमा नमन❤
आहा कतिराम्रो बिचार❤
He is super creation of God
Hugely blessed
All of his symptoms proved he is so special of Almighty but himself still unknown 🙏🙏🙏🙏
Thank you for calling pratik
He is the best one
आजको पाहुना कबि विलप प्रतिक सबैको लोकप्रिय
आहा❤❤❤ साथीको कुरा नै मिठो ❤❤
यो पुरै संबाद सुनेपछि बिप्लब प्रतिकलाई मानबताबादी कबि भन्न मन पराएँ।उनमा अंहकार शुन्य देखें।कबिता क्लिष्ट छैन,हरेक शब्दले हृदय छुन्छ।उनले आफ्ना नामहरु बदलिदै आएका रहेछन्।उनको जीवन दर्शन र भगवान बारे उनको ब्याख्या सुन्दा कालन्तरमा बिप्लब नामलाई परिवर्तन गर्नेछनकी भन्ने आभाष मेरो मनले सोचेको छ। जसरी चन्द्र मोहन जैन आचार्य रजनिश,भगवान रजनिश हुँदै अन्त्यमा ओशोको नामले चिनिए।कबि बिप्लब प्रतिकको नाम त सुनेको हुँ,उनको रचनाहरु बिभिन्न अन्तराष्ट्रिय भाषामा बिश्वले पनि पढन पावोस्,नेपाल कबि बिप्लब को देश भनेर पनि चिनियोस् उहाँ प्रति यसरी आभार प्रकट गर्न चाहें। प्रसिद्ध पत्रकार यात्रीले लिनुहुने हरेक अन्तरवार्ता हेर्न लालयित हुने गर्दछु, उहाँमा पनि हार्दिक आभार प्रकट गर्न चाहान्छु।
सुविचार र प्रेरणाका निम्ति कृतज्ञ भएँ । स्नेही धारणाकालागि धेरै धन्यवाद ।
कवि ज्यु युनिक हुनुहुन्छ,
I love Biplov Pratik.
मलाइ कविहरु मन पर्छ!
Mero dil chha pokhara ma Kasto mitho guest lyaunu Bhako so proud of you 😂❤❤❤🌹🙏
Big fan Biplop Pratik sir. Dherai nai ramro sambhad.
Go ahead Yatri sir.......Salute.
हार्दिक नमन प्रिय कवि🙏❤️🌸
malai man chha ,ma bhayeko kasailai thaha nai nahos....mera ek adarsh shrajak pratik jiuma salam.
बौद्धिक काव्य शृङ्खला । ✍️🙏
Naman❤❤❤❤❤❤❤
Hat's off to you.. Biplove Pratik jyu..! Hajur ko Rachana, Kalpana, Bhavana, Samjhana, Bebechana ra Lekhen Prastuti Shor.. sabai sabai aati nai Uttkristha Uttam Uttam lagchha ! Hardik Badhai tatha Shubhakamana chha.. Stay safe TakeCare !! Jai hoss.. Jai Nepal 💐🙏🇳🇵🌈
thank you so much. your kind words will definitely motivate me to write responsibly. stay happy!
Congratulations both of you 💐🙏
सबै उहा जस्तो हुदैन र उहाँ जस्तो अरु पनि जन्मीदैन।
truely spiritual, liked it...
Ramro Kura😊
Good💗💗💗💗💗
favorite poet❤
मन नराम्रो सङ्ग भाचिएपछी र मानसिक रोग लाग्नु अगाडी अक्सर धेरै मानिस कबि / साहित्यकार बन्ने गर्दो रहेछ ।
उनिहरुका कुराहरू सामान्य मानिसको जस्तो हुँदैन । जस्तो :- आफ्नो थर लुकाउछ्न कोहि , कोही प्रेमीकाको नाम अपनाउछन , कोही बेधर्मी बन्छन् त कोही कविता बाचन सुरु भयो कि डाको छोडेर रुन खोजेझै गर्छन् त कोहि आतंककारीको खुन उम्लिए जस्तो आक्रोशित हुन्छन् ।
निचोड :- साहित्यकार हुन मानसिक असर अपरिहार्य र डिप्रेसन हुन नसक्ने त्यो बिचको समय चाहिदो रहेछ धन्यवाद ।
Owww
Ek Utkrista Sambhada ❤❤
यात्री सर 🙏
नमन
Should have explored more about his life in the US, he said he used to walk in the US for physical exercise
आहा🎉❤
गजब
Nameste Both of you
उहाँ अविवाहित हुनुहुन्छ्की के कारण 2005 देखि एक्लै हुनुहुन्छ यो कुरा खुलाईएननी।
Decent
❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
Namaskar
sune/here/bujhe!!! lekhantako bishayama ra title thar bare agree. aru ta normal gaf matraii! sabaiko suv hoss!!
❤❤
🙏🙏
💛💚💜🌹
❤🎉❤🎉❤ shree Guru Ganapati Saraswoti Rabi Shukra Brihaspati rakxya gara Guru dev sanatani briti ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 mornings are gifts of God 🙏 happy Shubham 🌹 manglam 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 yo muluk ko swadhin atal Uchcha rakhna srijansheel pratibha ❤🎉❤sanskritik prakriti samajikta bhariyaka gyani prativa ko aabshyakta xa jasto lagxa Amrit dhara Anmol bichar le bhariyaka gyani prativa k l l, sa l l sahitik xitij nkxetra chamki rahanxan ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤ happy mangalmaya Shuv Kamanay ❤🎉❤🎉❤🎉❤
Shristi karta bhanne tara bagwan namanne re!! Khoi k bhaneko ho kunni!!
Tapaile bujnu vayana yo vanna khojeko kura
Arjun parajuli saga auta interview linu paro tikaram sir
उहाँ एक्लै भन्नाले बिहे नै नगर्नु भको हो कि छोड्नु भको हो ? छोराछोरी छन कि छैनन होला ? जिज्ञासा् रह्यो
Bihe na gareko ho
Kabi jyu🫡❤️
इन्टरभ्यु लिन पनि कहिले काँही गारो हुँदो रहेछ।।।
पुन्य गौतम लाई नि ल्याउनु पर्यो अब
यस्तो ठुलो टक सो मा व्याक्ग्राउण्ड डिस्टर्व भयो । कृपयो यसमा पनि विचार गरियोस ।
Biddha chaapaghai lai pane launu hai
Bidya chapagain chahiyo
bidya chapagain.........achyut ghimire jyu lai nimtyaunu paryoo yatri ji!
मुकुल ढकाल ल्याउनु परो। भ्युज अलि बढछ कि?
Jatko pahichan vayeko ta ramro hola ,,, yaha ta thulo ra sano banaidiyera po samsya ,,bihe nagareta chaiana pani ,, 7 pustama naparnu vanxan ,,hami ta jso hola vabi santan ma samasya aaauna sakni roixa
Half boil
❤❤
❤❤❤❤❤❤❤
❤❤
❤❤❤
❤❤❤
❤
❤
❤❤❤
❤❤
❤